फोहोर एमाले विद्यार्थीले सफा गरे

भृकुटीमण्डपस्थित महाधिवेशनस्थल अगाडिको प्रदर्शनीमार्ग सडकमा भएको फोहोर अनेरास्ववियु केन्द्रीय रचनात्मक क्रियाकलाप विभागले शनिबार सफा गरेको हो ।
‘हाइ-टेक’ महाधिवेशन गर्ने भनिए पनि अधिकांश उम्मेदवारले पर्चा, पम्प्लेट र फ्लेक्स प्रयोग गरेका थिए ।
अनेरास्ववियु पूर्वअध्यक्ष रामकुमारी झाँक्री, अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतम, प्रचार विभाग प्रमुख अशेष घिमिरेलगायत २ सय नेता कार्यकर्ताले सरसफाई गरेका हुन् । भृकुटीमण्डपस्थित महाधिवेशनस्थल अगाडिको प्रदर्शनीमार्ग सडकमा भएको फोहोर अनेरास्ववियु केन्द्रीय रचनात्मक क्रियाकलाप विभागले शनिबार सफा गरेको हो ।
‘हाइ-टेक’ महाधिवेशन गर्ने भनिए पनि अधिकांश उम्मेदवारले पर्चा, पम्प्लेट र फ्लेक्स प्रयोग गरेका थिए ।
अनेरास्ववियु पूर्वअध्यक्ष रामकुमारी झाँक्री, अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतम, प्रचार विभाग प्रमुख अशेष घिमिरेलगायत २ सय नेता कार्यकर्ताले सरसफाई गरेका हुन् ।