दुई करोड बढी स्मार्टफोनहरुमा भाइरस राखेकोमा जियोनीका अधिकारीहरु दण्डित

२१ मंसिर २०७७, आईतवार

चिनियाँ अदालतले चिनियाँ स्मार्टफोन निर्माता जियोनी संलग्न रहेको एक मुद्धाको फैसला प्रकाशित गरेको छ। जसमा जियोनीले २० लाख भन्दा बढी उपकरणमा ट्रोजन हर्स लगाएको र प्रयोगकर्ताको जानकारी बिना नै अनावश्यक […]

जियोनी इण्डिया कम्पनी कार्बनका प्रमोटर र कम्पनीका पूर्व सिईओले किन्दै

१४ असार २०७५, बिहीबार

काठमाडौं । पछिल्लो दिनमा वित्तिय समस्या भोगिरहेको चिनियाँ स्मार्टफोन कम्पनी जियोनीको भारतको व्यवसायलाई भारतीय व्यवसायीले खरिद गर्ने भएका छन् । भारतीय ब्राण्डको रुपमा परिचित कार्बन मोबाइलका प्रबद्र्धक प्रदीप जैन तथा […]

जियोनीका नयाँ स्मार्टफोनहरु सार्वजनिक हुँदै, नयाँ फीचरसहित अाउने

९ बैशाख २०७५, आईतवार

काठमाडौं । जियोनीले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ रेन्जका स्मार्टफोनहरु विश्व बजारमा ल्याउने भएको हो । चिनियाँ स्मार्टफोन कम्पनी जियोनीले भारतीय बजारलाई ध्यानमा राखेर नयाँ […]

जिओनीको बेजेल-लेस स्मार्टफोन ‘एम ७ पावर’ आउँदै

२० कार्तिक २०७४, सोमबार

काठमाडौं, २० कात्तिक । चीनियाँ स्मार्टफोन मेकर कम्पनी जिओनीले नेपालमा एम ७ (Gionee M7 Power) स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । यो जिओनीको पहिलो बेजेल–लेस स्मार्टफोन हो । कम्पनीले […]

जिओनीको चाडपर्वका लागि विशेष योजना, ५ दिन ४ रातको सिंगापुर ट्रिप उपहारमा

२५ भाद्र २०७४, आईतवार

काठमाडौं, २५ भदौ । आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखी जिओनीले यसपाली पुन ‘जिओनी उत्सव खुसियाली सिंगापुर यसपाली’ योजना ल्याएको छ । आफ्ना ग्राहकहरुसँगै खुसियाली साट्ने उद्देश्यले ग्राहक लक्षित यो उत्साहजनक […]

यस्तो छ जिओनीको एस१० प्लस स्मार्टफोन, रियर र सेल्फी दुबैमा ड्यूल क्यामरा

२५ बैशाख २०७४, सोमबार

काठमाडौं, २५ बैशाख । जिओनीले गत वर्ष सार्वजनिक गरेको स्मार्टफोन जिओनी एस ९ (Gionee S9) को सक्सेसर ल्याउने तयारी गरिरहेको छ । कम्पनीले एस ९ को सक्सेसरको रुपमा एस १० […]

जिओनीको एम सिक्स एस प्लस विश्व बजारमा आउँदै, ६ जीबी र्याम र हेलियो पी१० चीप

४ बैशाख २०७४, सोमबार

काठमाडौं, ४ वैशाख । नेपाली बजारमा जिओनीले ए वान स्मार्टफोन सार्वजनिक गरिरहेको बेला फेरी जिओनीको नयाँ स्मार्टफोनको चर्चा चलेको छ । नेपाल र भारतमा पहिलो पटक सार्वजनिक भएको जिओनी ए […]

जिओनी ए वान स्मार्टफोन बजारमा, ४ जिबी र्याम र १६ मेगापिक्सेलको सेल्फी क्यामरा

४ बैशाख २०७४, सोमबार

काठमाडौं, ४ वैशाख । तपाईँ नयाँ स्मार्टफोन किन्ने तयारीमा हुनुहुन्छ भने जिओनीले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । नेपाली बजारमा लोकप्रिय ब्राण्डको रुपमा रहेको जिओनीले नयाँ वर्षको अवसर पारेर नेपाली […]

जिओनी ए वान स्मार्टफोन अफलाइनमा प्रिबुकिंग गर्दा १ हजार रुपैयाँ छुट पाइने

२५ चैत्र २०७३, शुक्रबार

काठमाडौं, २५ चैत । जिओनी ए वान र ए वान प्लस स्मार्टफोन नेपाल र भारतमा एकै पटक सार्वजनिक गर्ने तयारी गरिरहेको छ । नेपालमा प्रि-बुकिंग शुरु गरिसकेको कम्पनीले हाल अफलाइनमा […]

जिओनी ए वान स्मार्टफोन किन्दा २ वर्षको वारेन्टी पाइने !

१३ चैत्र २०७३, आईतवार

काठमाडौं, १३ चैत । जिओनीको नयाँ ए सिरिजमा हालै मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गरिएको जिओनी ए वान (Gionee A1) र ए वान प्लस (A1 Plus) स्मार्टफोन नेपाल र भारतमा एकै […]

नयाँ स्मार्टफोन किन्नेभए जिओनीको ए वान आउँदै, ५ हजार रुपैंयामै प्रिबुक गर्न सकिने

६ चैत्र २०७३, आईतवार

काठमाडौं, ६ चैत । जिओनीले हालै मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गरेको चर्चित स्मार्टफोन ए (Gionee A1) वानको प्रि बुकिंग शुरु गरेको छ । कम्पनीले विश्वबजारमा पहिलो पटक नेपालमा प्रि-बुकिंग शुरु […]

जिओनी ए सिरिजका स्मार्टफोन विश्वमै सबैभन्दा पहिले नेपाली बजारमा आउने

१७ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, १७ फागुन । जिओनीले ए सिरिजका पहिलो स्मार्टफोनहरु जिओनी ए वान (Gionee A1) तथा ए वान प्लस (Gionee A1 Plus) सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक ए सिरिजमा […]

जिओनीका सर्भिस सेन्टर पाँच स्थानमा, क्षेत्रियरुपमा सेवा बिस्तारको उद्धेश्य

१७ फाल्गुन २०७३, मंगलवार

काठमाडौं, १७ फागुन । जिओनीले आफ्ना ग्राहकहरुलाई बिक्रीपछिको सेवा प्रदान गर्नका लागि आधिकारिक सर्भिस सेन्टरहरु बिस्तार गरेको छ । कम्पनीले पोखरा, नारायणघाट, नेपालगंज, इटहरी र विरगंजमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु […]

जिओनी एमफाइभ लाइटको मूल्य घट्यो, अब रु‍.१७,९९९/- मै किन्न सकिने

४ फाल्गुन २०७३, बुधबार

काठमाडौं, ४ फागुन । जिओनी कम्पनीले लोकप्रिय मोबाइल सेट एमफाइभ लाइट (M5 Lite) को मूल्यमा कटौती गरेको छ । कम्पनीले एमफाइभ लाइट १७ हजार ९ सय ९९ रुपैंयामा उपलब्ध गराउने […]

जियोनि स्मार्टफोनकाे अपेडट समस्याले प्रयोगकर्ताहरु प्रभावित

१४ माघ २०७३, शुक्रबार

काठमाडाैं, १४ माघ । आज जियोनि स्मार्टफोन प्रयोगकर्ताहरुको फोनमा अचानक समस्या आएको छ । मोबाइलको सफ्टवेयरमा देखिएको समस्याका कारण नेपालका अधिकांश जियोनि फाेन प्रयोगकर्ताहरुको फोनमा समस्या आएको हो । जियोनिको […]

जिअाेनिकाे माेबाइल फाेन मर्मतमा हाेम डेलिभरी सेवा शुरू

१४ पुष २०७३, बिहीबार

काठमाडाैं, १४ पुस । माेबाइल कम्पनी  जिअाेनिले आफ्ना ग्राहकलाई सुविधा पुगोस भन्ने उद्देश्यले मोबाईल फोन मर्मतमा होम डेलिभरी सर्भिसको व्यवस्था शुरू गरेकाे छ । जिओनिको कुनै पनि मोबाईल फोन मर्मत […]

जिओनीकाे ‘फेसबुक सेल्फी’ बिजेतालाई एस ६ एस स्मार्टफोन

१२ पुष २०७३, मंगलवार

काठमाडौं, १२ पुस । जिओनी मोबाइलको फेसबुक सेल्फी प्रतियोगिताका बिजेताहरुलाई कम्पनीले पुरस्कार प्रदान गरेको छ । फेसबुक सेल्फी प्रतियोगितामा अरु सहभागीहरुलाई पछाडि पार्दै बिजेता भएका १० जना सहभागीहरुलाई जिओनीको स्मार्ट […]

जियोनिको लक्जरियस फोन आउँदै, कर्ब्ड डिस्प्लेसहित ड्यूल क्यामरा, ६ जीबी र्याम

७ मंसिर २०७३, मंगलवार

काठमाडौं, ७ मंसिर । जियोनिले नयाँ प्रिमियम सेगमेन्टकाे फोन ल्याउने तयारी गरिरहेको छ । कम्पनीले कर्ब्ड स्क्रीनसहितको ड्यूल क्यामरा भएको नयाँ स्मार्टफोन ल्याउन लागेको छ । जियोनिको नयाँ स्मार्टफोनको जानकारीहरु […]

जियोनी एन नाइन सार्वजनिक, जियोनीको ‘ड्यूल क्यामरा’ भएकाे पहिलो फोन

१ मंसिर २०७३, बुधबार

काठमाडौं, १ मंसिर । जियोनिले ड्यूल क्यामरा सेटअपसहितको नयाँ स्मार्टफोन जियोनि एस नाइन (Gionee S9) चीनमा सार्वजनिक गरेको छ । जियोनिको यो ड्यूल क्यामरासहितको पहिलो स्मार्टफोन हो । कम्पनीको नयाँ […]

जियोनि विथ सेल्फी फ्ल्याश प्रतियोगिता, एस सिक्स एस जित्ने अवसर

२९ कार्तिक २०७३, सोमबार

काठमाडौं, २९ कात्तिक । विभिन्न रमाइला प्रतियोगिता गरिरहने जियोनिले ग्राहकवर्गलाई लक्षित गर्दै नयाँ प्रतियोगिता आफ्नो फेसबुक पेज जियोनि नेपालमा सार्वजनिक गरेको छ । चिनियाँ मोबाइल ब्राण्ड जियोनिले आफ्नो फेसबुक पेजमा […]

जियोनी एस नाइन स्मार्टफोन आउँदै, जियोनीको पहिलो ड्यूल क्यामरा फोन

२५ कार्तिक २०७३, बिहीबार

काठमाडौं, २५ कात्तिक । जियोनीले अब ड्यूल क्यामरा सेटअपसहितको स्मार्टफोन ल्याउने तयारी गरेको छ । पछिल्लो दिनमा फ्ल्यागशिप फोनहरुमा ड्यूल क्यामरा एउटा आवश्यकता जस्तो भएको बेला कम्पनीले जियोनी एस ९ […]

जियोनिका दुई स्मार्टफोन पी सेभेन म्याक्स र एस सिक्स प्रो बजारमा

१७ आश्विन २०७३, सोमबार

काठमाडौं, १७ असोज । दसैंको अवसर पारेर जियोनिले नेपाली बजारमा २ नयाँ स्मार्टफोनहरु ल्याएको छ । नेपाली बजारमा केहि हप्ता अघि मात्र आएको एस सिक्स एस लगत्तै जियोनिले थप दुई […]

जियोनी ‘एस ६ प्रो’ नेपालमा भित्रियो, रु.३४,९९९/- मा किन्न सकिने

१५ आश्विन २०७३, शनिबार

काठमाडौं, १४ असोज । जियोनीको नयाँ स्मार्टफोन एस६ प्रो (Gionee S6 Pro) नेपाली बजारमा भित्रिएको छ । भारतमा शुक्रबार मात्रै सार्वजनिक भएको यो फोन नेपाली बजारमा पनि शुक्रबारदेखि नै पठाईसकेको कम्पनीसम्बद्ध […]

जियोनी एस सिक्स प्रो भारतमा, साथमा भिआर हेडसेट पनि

१४ आश्विन २०७३, शुक्रबार

काठमाडौं, १४ असोज । जियोनीको नयाँ स्मार्टफोन एस सिक्स प्रो (S6 Pro) भारतीय बजारमा सार्वजनिक भएको छ । यो स्मार्टफोन यहि जूनमा पहिलो पटक विश्व बजारमा आएको थियो । भारतीय […]

जियोनिको चाडपर्व लक्षित “जियोनि उत्सव अफर, दुबई सफर” योजना

१० आश्विन २०७३, सोमबार

काठमाडौं, १० असोज । आउँदै गरेको चाडपर्वको उपलक्ष्यमा जियोनिले असोज १५ गतेदेखि लागूहुनेगरि ग्राहकवर्गका लागि “जियोनि उत्सव अफर, दुबई सफर“ योजना ल्याएको छ । यो योजना अन्तर्गत हरेक जियोनि स्मार्टफोनको […]